काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो, भोलिमात्रै नाम सार्वजनिक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर … Continue reading काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो, भोलिमात्रै नाम सार्वजनिक